भैरहवा विमानस्थल सञ्चालनको तयारी, एरो थाईका दक्ष प्राविधिक आइपुगे

भैरहवा । रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका लागि काम भइरहेको विमानसथलमा मुख्य काम गर्न एरोथाईका दक्ष जनशक्ति विमानस्थलमा आएका छन् । बुद्धबार सडक मार्ग हुँदै काठमाडांैबाट भैरहवा आएका प्राविधिकहरूले काम सुरु गरेका छन् । उनीहरू क्यालिब्रेसन फलाइट गरेर मात्र स्वदेश … Continue reading भैरहवा विमानस्थल सञ्चालनको तयारी, एरो थाईका दक्ष प्राविधिक आइपुगे